khabarera Media Network khabarera Media Network
गण्डकीको संसद् बैठक अनिश्चितकालका लागि स्थगित
गण्डकीको संसद् बैठक अनिश्चितकालका लागि स्थगित

पोखरा । गण्डकीको संसद् बैठक स्थगित भएको छ । राष्ट्रियगानको धुन सुनाएर संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । बैठकमा कांग्रेस र राप्रपाका सांसद उपस्थित थिएनन् । बैठकमा राष्ट्रियगानको धुनसँगै सहिदप्रति एक मिनेट मौन धारण गरिएको छ भने प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर […]

कांग्रेसले बहिष्कार ग¥यो गण्डकी संसद्
कांग्रेसले बहिष्कार ग¥यो गण्डकी संसद्

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले शुक्रबार दिउँसो ३ बजेका लागि डाकिएको प्रदेश सभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ। कांग्रेसका सचेतक नन्दप्रसाद न्यौपानेद्वारा जारी विज्ञप्तिमा वर्तमान मुख्यमन्त्रीको नियुक्ति नै असंवैधानिक भएको र सो विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले बैठकमा सहभागी नहुने […]

कर्णालीको बजेट कार्यान्वयन : ९ महिनाको खर्च ८ अर्बमात्र
कर्णालीको बजेट कार्यान्वयन : ९ महिनाको खर्च ८ अर्बमात्र

कर्णाली प्रदेशको बजेट कार्यान्वयन सुस्त देखिएको छ। चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म जम्मा ८ अर्ब ५७ करोड ५१ लाख २ हजार ६९४ रुपैयाँ मात्र खर्च भएको हो। अर्थात् प्रदेश सरकारले ल्याएको कूल ३३ अर्ब ३७ करोड ५७ लाख ७ हजार बजेटमध्ये ९ महिनामा २५।६६ प्रतिशत […]

मधेसमा माओवादीले फेर्‍यो मन्त्री
मधेसमा माओवादीले फेर्‍यो मन्त्री

काठमाडौँ । मधेस प्रदेश सरकारमा माआवादी केन्द्रले आफ्नो मन्त्री फेरेको छ । माआवादीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीबाट सुनिता यादवलाई हटाएर युवराज भट्टराईलाई ल्याउने भएको हो । मधेसमा माओवादीले दुई मन्त्रालय पाएको छ । उद्योग मन्त्रालय पहिलादेखि नै माओवादीले सम्हाल्दै आएको छ । अर्थ मन्त्रालयमा […]

पोखरा । गण्डकीको संसद् बैठक स्थगित भएको छ । राष्ट्रियगानको धुन सुनाएर संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । बैठकमा कांग्रेस र राप्रपाका सांसद उपस्थित थिएनन् । बैठकमा राष्ट्रियगानको धुनसँगै सहिदप्रति एक मिनेट मौन धारण गरिएको छ भने प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर […]

कांग्रेसले बहिष्कार ग¥यो गण्डकी संसद्

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले शुक्रबार दिउँसो...

राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको आय-व्यय सार्वजनिक

नेपाल भलिवल संघको आयोजना तथा कर्णाली प्रदेश भलिवल संघको व्यवस्थापनमा...

कर्णालीको बजेट कार्यान्वयन : ९ महिनाको खर्च ८ अर्बमात्र

कर्णाली प्रदेशको बजेट कार्यान्वयन सुस्त देखिएको छ। चालु आर्थिक वर्षको...